कर्मचारी समायोजन मिलानका लागि निवेदन दिने मिति फागुन मसान्तसम्म « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी समायोजन मिलानका लागि निवेदन दिने मिति फागुन मसान्तसम्म


१९ फाल्गुन २०७७, बुधबार


काठमाडौँ। स्वास्थ्य सेवाका कर्मचारीहरूलाई समायोजन तथा मिलानका लागि आवेदनको मिति थप भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस अघि समायोजन भएका वा समायोजन हुन बाँकी रहेका तथा निवेदन दिएका वा नदिएका कर्मचारीहरूको समायोजन मिलानका लागि फागुन मसान्तसम्म म्याद थप गरेको हो । यसअघि फागुन १६ गते भित्र अनलाइन निवेदन दिइसक्न भनिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस