क्वारेनटाइन आदेश, २०७७ लागू गर्न स्थानीय तहलाई परिपत्र « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

क्वारेनटाइन आदेश, २०७७ लागू गर्न स्थानीय तहलाई परिपत्र


१७ चैत्र २०७७, मंगलबार


काठमाडौँ । क्वारेनटाइन आदेश, २०७७ बमोजिमका व्यवस्था लागू गर्न देशभरिका सबै स्थानीय तहलाई परिपत्र गरिएको छ ।

भारतका विभिन्न प्रान्तहरूमा कोभिड–१९ को सङ्क्रमण बढिरहेको र हाम्रो देशमा पनि सो को जोखिम बढ्ने सम्भावना रहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न ९ बुँदे सूचना जारी गर्दै रोगको निगरानीलाई चुस्त बनाउन भनेको हो ।

हेर्नुहोस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस