यी हुन् समायोजन मिलान गरिएका स्वास्थ्यका १५ सय बढी कर्मचारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यी हुन् समायोजन मिलान गरिएका स्वास्थ्यका १५ सय बढी कर्मचारी


१६ चैत्र २०७७, सोमबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पन्ध्र सय बढी स्वास्थ्यकर्मीको समायोजन मिलान गरेको छ।

मन्त्रालयले समायोजन मिलानको सूची सार्वजनिक गर्दै त्यसको जानकारी दिएको हो।

मिलानको पत्र मन्त्रालयको वेभ साइटमा राखिएको छ।

समायोजन मिलानका लागि २ हजार ७ सय भन्दा बढीले आवेदन दिएकोमा केहीको प्रक्रिया नपुगेको र केहीको कागजपत्र नपुगेको भन्दै १५ सय ५२ जनाको समायोजन मिलान गरिएको मन्त्रालयले जनाएको छ।

हेर्नुस् सूची

समायोजन मिलानको लागि सिफारिस भएका कर्मचारीहरुको विवरण

Tags :
प्रतिक्रिया दिनुहोस