स्वास्थ्य संस्थामा पनि दुई दिन सार्वजनिक बिदा दिने तयारी
काठमाडौँ । सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय अनुसार स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा दिने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...