थप ४ जनामा संक्रमण, ४४ जना संक्रमणमुक्त « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

थप ४ जनामा संक्रमण, ४४ जना संक्रमणमुक्त


१ बैशाख २०७९, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ३४२ जनाको परीक्षण, ९ लाख ७८ हजार ६३४ जनाको पिसिआर र १ लाख ४० हजार १५८ जनाको एन्टिजेन परीक्षण गर्दा उक्त जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४४ जना संक्रमणमुक्त भएका छन् भने, कसैको पनि मृत्यु भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस