थप २१ जनामा संक्रमण, २७१ जना सक्रिय संक्रमित « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

थप २१ जनामा संक्रमण, २७१ जना सक्रिय संक्रमित


१२ बैशाख २०७९, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४२ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार १३३ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १७ जना संक्रमणमुक्त भएका छन् भने कसैको मृत्‍यु भएको छैन । हाल देशभर २७१ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस