थप १५ जनामा संक्रमण, १८ जना संक्रमणमुक्त « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

थप १५ जनामा संक्रमण, १८ जना संक्रमणमुक्त


१५ बैशाख २०७९, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२२ जनाको पीसीआर परीक्षणमा १५ जना र ९९३ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएका छैन । हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस