थप १० जनामा संक्रमण, ३४ जना संक्रमणमुक्त « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

थप १० जनामा संक्रमण, ३४ जना संक्रमणमुक्त


५ बैशाख २०७९, सोमबार


काठमाडौँ । थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६९१ जनाको परीक्षण, ३ हजार ६०० जनाको पिसिआर र एक हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ३४ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।
हाल ३५० सक्रिय संक्रमित रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस