थप १४ जनामा संक्रमण, ५५ जना संक्रमणमुक्त « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

थप १४ जनामा संक्रमण, ५५ जना संक्रमणमुक्त


२ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ३० जनाको पीसीआर परीक्षणमा १४ जना र ८७३ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५५ जना सङ्क्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस