थप २२ जनामा संक्रमण, ४६ जना संक्रमणमुक्त « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

थप २२ जनामा संक्रमण, ४६ जना संक्रमणमुक्त


२८ चैत्र २०७८, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ९७२ जनाको पीसीआर परीक्षण गर्दामा २२ जना र १ हजार १७२ जनाको एन्टीजेन परीक्षण गर्दा ० जना गरी २२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४६ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर ५६८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस