सेयर बजारमा भारी अङ्कको गिरावट, सबै उपसमूह राताम्मे
काठमाडौँ । मौद्रिक समीक्षापछि आइतबार सेयर बजारमा भारी अङ्कको गिरावट आएको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक समीक्षाले सेयर लगानीका लागि ४–१२ करोड कर्जा सीमालाई यथावत् राखेपछि आज (आइतबार)...