नेप्से परिसूचक हालसम्मकै उच्च « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

नेप्से परिसूचक हालसम्मकै उच्च


२० जेष्ठ २०७८, बिहिबार


शेयर बजार

काठमाडौँ । साताको अन्तिम कारोबार बिहीबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से २९।५५ अंकले बढेर २ हजार ८ सय ५६।७७ अंकमा पुगेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । बिहीबार १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस