नेप्से दोहोरो अंकले घट्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेप्से दोहोरो अंकले घट्यो


२३ बैशाख २०७८, बिहिबार


काठमाडौँ । साताको अन्तिम कारोबार बिहीबार सेयर बजार घटेरको छ । सेयर कारोबार मापक नेप्से १२।४७ अंकले घटेर २ हजार ६ सय ३७।१३ अंकमा झरेको छ ।

नेप्से घटे पनि बुधबारको तुनामा बिहीबार सेयर कारोबार रकममा भने सुधार देखिएको छ । दिनभर भएका ८० हजार १४१ कारोबारबाट २१६ कम्पनीका १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता सेयर किनबेच भएका हुन् ।

कारोबार रकम ६ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाँ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस