३४ अंकले बढ्यो नेप्से « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

३४ अंकले बढ्यो नेप्से


४ जेष्ठ २०७८, मंगलबार


शेयर बजार

काठमाडौँ । मंगलबार सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३४.५९ अंकले बढेको छ । सेयर कारोबार मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँ माथि पुगेको छ ।

मंगबालर १ करोड १५ लाख ९ सय ६१ कारोबार हुँदा २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर किनबेच भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस