३४ अंकले बढ्यो नेप्से « प्रशासन
prasaLogo
४ जेष्ठ २०७८, मंगलवार

३४ अंकले बढ्यो नेप्से


प्रकाशित मिति : 18 May, 2021 3:36 pm

काठमाडौँ । मंगलबार सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३४.५९ अंकले बढेको छ । सेयर कारोबार मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँ माथि पुगेको छ ।

मंगबालर १ करोड १५ लाख ९ सय ६१ कारोबार हुँदा २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर किनबेच भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस