नेप्से ५५ अंकले बढ्यो « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

नेप्से ५५ अंकले बढ्यो


१९ जेष्ठ २०७८, बुधबार


शेयर बजार

काठमाडौँ । आज सेयर बजारमा उत्साह देखिएको छ । बुधबार नेप्से परिसूचक ५५.७६ अंकले बढेर २ हजार ८ सय २७.१२ अंकमा पुगेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.८३ अंकले बढेको छ ।

कारोबार रकममा पनि मंगलबारको तुलनामा सुधार देखिएको छ । बुधबार ११ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस