सुशासन र विकास पक्षमा कलम चलाउनुपर्ने : अर्थमन्त्री डा.खतिवडा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सुशासन र विकासका पक्षमा पत्रकारले कलम चलाउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको चौथो अधिवेशनको यहाँ आज उद्घाटन गर्दै उनले भने, ‘मुलुक आर्थिक...