सुशासन : यसरी हटाउन सकिन्छ यातायात व्यवस्था कार्यालयको ‘अ’व्यवस्था
दुई दिनदेखि आफ्नो सवारीको अभिलेख फेला नपरेको एकान्तकुनाको यातायात व्यवस्था कार्यालयमा धाई रहेको थिएँ एक अधवैशे उमेरका मानिस । आफैले खोज्न असम्भव भएपछि दलाललाई ‘सेवा शुल्क’ बुझाएर अनिश्चितकालिन प्रतीक्षामा थिए...