वामदेव गौतमविरुद्धको रिटमाथि सुनुवाइ हुँदै
काठमाडौँ । वामदेव गौतमविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ । राष्ट्रियसभा सदस्य बनाएको विरोधमा योग्यतामाथि प्रश्न उठाएर दायर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमाथि...