वामदेव गौतमविरुद्धको रिटमाथि सुनुवाइ हुँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वामदेव गौतमविरुद्धको रिटमाथि सुनुवाइ हुँदै


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । वामदेव गौतमविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

राष्ट्रियसभा सदस्य बनाएको विरोधमा योग्यतामाथि प्रश्न उठाएर दायर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।

प्रतिनिधिसभा सदस्यमा पराजित गौतमलाई सोही कार्यकालमा राष्ट्रिय सभा सदस्य बनाउन नमिल्ने जिकिर गर्दै अधिवक्ताद्वयले रिट दर्ता गरेका थिए । गौतमलाई भदौ २०७७ मा राष्ट्रिय सभामा मनोनयन गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस