महानगरको निर्णयविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

महानगरको निर्णयविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै


६ बैशाख २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरको सिंहदरवार भित्रको फोहोर नउठाउने निर्णयविरुद्धको रिटमा आज आज सुनुवाइ हुदैछ । उक्त मुद्दाको न्यायाधीश सुष्मा माथेमाको इजलासमा पेसी तोकिएको छ ।

महानगरको उक्त निर्णयले नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको विपरीत भएको भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा रिट दायर थिए ।

रिटमा मङ्गलवार प्रारम्भिक सुनुवाइको लागि पेसी तोकिएको भए पनि ’हेर्न नभ्याइने’ हुँदै स्थगित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस