सुलिकोट गाउँपालिकामा भोलि सार्वजनिक बिदा
गोरखा । २०७२ सालको भूकम्पको केन्द्रबिन्दु रहेको बारपाक सुलिकोट गाउँपालिकामा भोलि सार्वजनिक बिदा दिने भएको छ । भूकम्प स्मृति दिवसको अवसर पारेर गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख...