प्रदेश नम्बर २ मा आज सार्वजनिक बिदा « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

प्रदेश नम्बर २ मा आज सार्वजनिक बिदा


५ मंसिर २०७७, शुक्रबार


काठमाडौँ । छठका अवसरमा प्रदेश नम्बर २ ले शुक्रवार सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारले सूचना निकालेर शुक्रवार र शनिवार बिदा दिएको उल्लेख गरेको छ । प्रदेश नम्बर २ मा आठ जिल्ला छन् ।

छठमा केन्द्र सरकारले बिदा दिएको छैन । प्रदेश नम्बर २ सरकारले कोरोना भाइरस सङ्क्रमण रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ मनाउन आग्रहसमेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस