प्रदेश २ मा आज सार्वजनिक बिदा « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

प्रदेश २ मा आज सार्वजनिक बिदा


२ बैशाख २०७८, बिहिबार


काठमाडौँ । प्रदेश २ सरकारले आज प्रदेशभरी सार्वजनिक बिदा दिएको छ ।

प्रदेश २ मा मनाइने जुडशितल पर्वको अवसरमा प्रदेश सरकारले प्रदेश भरी बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

यस अघि सरकारले पनि सिरुवा–पवानी पर्वको उपलक्ष्यमा आज झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

No description available.

Tags :
प्रतिक्रिया दिनुहोस