माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय


२६ पुस २०७७, आइतबार


काठमाडौँ । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

आजकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस