फाल्गुनन्दमा भोलि सार्वजनिक बिदा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फाल्गुनन्दमा भोलि सार्वजनिक बिदा


७ बैशाख २०७८, मंगलबार


फाक्तेप । फाल्गुनन्द गाउँपालिकाले भोलि ८ गते बुधवार सार्वजनिक बिदा दिएको छ ।

पालिकाले आज एक सूचना प्रकाशित गर्दै श्री राम नवमी व्रत तथा छन्द दिवसको उपलक्ष्यमा गाउँपालिका क्षेत्रका सरकारी कार्यालय, निजी संस्था, सार्वजनिक संस्थाका साथै सम्पूर्ण विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस