२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्र निर्धारणको खुसीयाली भन्दै गाउँपालिकाद्वारा सार्वजनिक बिदाको घोषणा !

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशस्थित एक गाउँपालिकाले गाउँपालिकाको केन्द्र निर्धारण गरेको उपलक्षमा सार्वजनिक बिदाको घोषणा गरेको छ ।

इस्मा गाउँपालिकाको कार्यालयले विशेष गाउँ सभाको बैठकबाट दुई तिहाइ बहुमतले गाउँपालिकाको केन्द्र निर्धारण गरेको सुखद उपलक्षमा भन्दै भोलि बिहीबार गाउँपालिका क्षेत्रभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतद्वारा जारी सूचनामा भनिएको छ ‘यस गाउँपालिका भित्रका सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य संस्था, सार्वजनिक सङ्घ संस्था, वडा कार्यालय तथा गाउँपालिकाको कार्यालय बिदा गर्ने र साँझ घरघरमा दीप प्रज्वलन गरी खुसीयाली आदान प्रदान गर्ने निर्णय भए बमोजिम सम्बन्धित सबैका जानकारीका लागि यो सूचना प्रकाशित गरिन्छ ।’

आफूहरूलाई गाउँको सिंहदरबार जनाउने स्थानीय तहहरूले अचम्म अचम्मका निर्णय गर्दै आई रहेका छन् । अवकाशप्राप्त कार्यालय सहयोगीको निधनमा सार्वजनिक बिदा दिने प्रदेश नं. १ स्थित भोक्राहा नरसिंह गाउँपालिकाको निर्णय होस् या बहुसङ्ख्यक इसाई धर्मावलम्बी रहेको भन्दै क्रिसमसको सार्वजनिक बिदा दिने मकवानपुरको राक्सिराङ्ग गाउँपालिका नै किन नहोस् मन खुसी सार्वजनिक बिदाको घोषणा गरिँदै आएको देखिन्छ ।