संसद् बन्द गरिएको विषयमा गम्भीर छानबिन हुनुपर्छ : चित्रबहादुर केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद् बन्द गरिएको विषयमा गम्भीर छानबिन हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले नेपाली जनता सङ्कटमा रहेको समयमा एक-एक महिनासम्म...