सुमना श्रेष्ठको राजीनामा प्रस्तावले रास्वपाभित्र विवाद
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पार्टी पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सांसदको भूमिकामा केन्द्रित हुने प्रस्ताव अघि सारेकी छन्। कार्यवाहक सभापति डिपी अर्यालसमक्ष पेस गरेको प्रस्तावमा...