बोलीचालीको भाषामा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले बोलीचालीको भाषामा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुलाई निर्देशन दिएका छन् । उनले जनसुकै तहका कर्मचारीलाई बोलाउँदा पनि...