प्रहरीको रासन खर्च १५ प्रतिशतले वृद्धि « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रहरीको रासन खर्च १५ प्रतिशतले वृद्धि


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गरेको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सभा हलबाट अर्थमन्त्री विष्णु पौडेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गरेको जानकारी दिएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस