वैदेशिक रोजगार विभागको महानिर्देशकमा दहाल
काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकमा मदन दहाल नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णय अनुसार मङ्गलवार मन्त्रालयका सहसचिव दहाललाई विभागमा पठाउने निर्णय गरेको हो । ...