६ उपसचिवसहित ५० लेखा अधिकृतहरुको सरुवा तथा पदस्थापन  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

६ उपसचिवसहित ५० लेखा अधिकृतहरुको सरुवा तथा पदस्थापन 


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । महालेखा नियन्त्रकको कार्यालयले उपसचिव र लेखा अधिकृतहरूको सरुवा गरेको छ ।

वैशाख ३१ को निर्णय अनुसार लेखा समूहका ६ जना उपसचिव र ४४ जना लेखा अधिकृतहरूको पदस्थापन, सरुवा तथा कामकाजका लागि खटाएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस