सशस्त्र प्रहरीका १६१ डीएसपीको सरुवा र १९ जनाको काज (सूचीसहित)
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले एकसाथ ठूलो संख्यामा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको सरूवा तथा केहीको काज सरूवा गरेको छ। प्रधान कार्यालय, हलचाेकले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको...