सशस्त्र प्रहरीका १६१ डीएसपीको सरुवा र १९ जनाको काज (सूचीसहित) « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सशस्त्र प्रहरीका १६१ डीएसपीको सरुवा र १९ जनाको काज (सूचीसहित)


२९ असार २०८०, शुक्रबार


काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले एकसाथ ठूलो संख्यामा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको सरूवा तथा केहीको काज सरूवा गरेको छ।

प्रधान कार्यालय, हलचाेकले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको बिहीबारको निर्णयानुसार १६१ जना डीएसपीको सरूवा र १९ जना डीएसपीको काज सरूवा गरेको हो।

 सरूवा सूची :

काज सरूवा सूची

Tags :
प्रतिक्रिया दिनुहोस