समायोजन चित्त नबुझेका कर्मचारीको सङ्ख्या बढ्दो, यस्ता छन् गुनासा
काठमाडौँ । समायोजनका सन्दर्भमा चित्त नबुझेको विषयमा गुनासो दर्ता गराउने कर्मचारीको सङ्ख्या बढ्दै गएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गुनासो व्यवस्थापन समितिमा आफ्नो गुनासोसहितको निवेदन दर्ता गराउने...