कृषि सेवाका ४६६२ जनाको समायोजन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कृषि सेवाका ४६६२ जनाको समायोजन


प्रशासन विशेष ब्युरो

१३ चैत्र २०७५, बुधबार


समायोजन

काठमाडौँ । सरकारले कृषि सेवाअन्तर्गतका विभिन्न समूह तथा उपसमूहका चार हजार छ सय ६२ जना कर्मचारीको समायोजन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबारको निर्णयअनुशार राजपत्र अनंकित प्रथम, द्धितीय तथा तृतीय श्रेणीका कर्मचारीलाई समायोजन गरिएको हो ।

हेर्नुहोस् सूची

 

Tags :
प्रतिक्रिया दिनुहोस