२१८ जना इन्जिनियरको समायोजन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

२१८ जना इन्जिनियरको समायोजन


प्रशासन विशेष ब्युरो

१३ चैत्र २०७५, बुधबार


समायोजन

काठमाडौँ । सरकारले नेपाल ईन्जिनियरिङ्ग सेवाका दुई सय १८ जना कर्मचारीको समायोजन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबारको निर्णयअनुशार राजपत्रांकित तृतीय श्रेणीका सिभिल इन्जिनियरहरुको समायोजन गरिएको हो ।

हेर्नुहोस् सूची

 

Tags :
प्रतिक्रिया दिनुहोस