९४ जना सिडिईको समायोजन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

९४ जना सिडिईको समायोजन


प्रशासन विशेष ब्युरो

३० फाल्गुन २०७५, बिहिबार


समायोजन

काठमाडौँ । सरकारले ९४ जना सिनियर डिभिजनल इन्जिनियर(सिडिई)को समायोजन गरेको छ ।

आज विहिबारको संघीय प्रशासन तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुशार राजपत्रांकित द्धितिय श्रेणी नेपाल ईन्जिनियरिङ्ग सेवा सिभिल इन्जिनियरिङ्ग स्यानिटरी, मेट्रोलोजी र मेकानिकल इन्जिनियर गरी ९४ जना कर्मचारीहरुको समायोजन गरेको हो ।

मन्त्रालयका अनुशार यसरी समायोजन हुनेमा स्यानिटरी ८४, मेट्रोलोजी ७ र मेकानिकल ३ जना रहेका छन् ।

 

हेर्नुहोस् सूची

नेपाल ईन्जिनियरिङ्ग सेवा सिभिल इन्जिनियरिङ्ग स्यानिटरीतर्फ

नेपाल ईन्जिनियरिङ्ग सेवा सिभिल इन्जिनियरिङ्ग मेकानिकल इन्जिनियरतर्फ

नेपाल ईन्जिनियरिङ्ग सेवा सिभिल इन्जिनियरिङ्ग मेट्रोलोजीतर्फ

Tags :
प्रतिक्रिया दिनुहोस