१५६ तथ्याँक सेवाका कर्मचारीको समायोजन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

१५६ तथ्याँक सेवाका कर्मचारीको समायोजन


प्रशासन विशेष ब्युरो

२८ फाल्गुन २०७५, मंगलबार


समायोजन

काठमाडौँ । सरकारले एक सय ५६ जना तथ्याँक सेवाका कर्मचारीको समायोजन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबारको निर्णयअनुशार नेपाल आर्थिक योजना तथा तथ्याँक सेवाका राजपत्र अनंकित प्रथम श्रेणीका तथ्याँक सहायक, सुपरिवेक्षक, भन्सार संकेत निरीक्षक र तथ्याँक सुपरभाइजरको सूची सार्वजनिक गरेको हो ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस