कृषि सेवाका नौ सव इन्जिनियरको समायोजन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कृषि सेवाका नौ सव इन्जिनियरको समायोजन


प्रशासन विशेष ब्युरो

२१ फाल्गुन २०७५, मंगलबार


समायोजन

काठमाडौँ । सरकारले कृषि सेवाका नौ सव इन्जिनियरको समायोजन सूची सार्वजनिक गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको फागुन १९ गतेको निर्णयानुशार संघ, प्रदेश र स्थानीय तह रोजेका नेपाल कृषि सेवातर्फका नौ जना सव इन्जिनियरको समायोजन सूची सार्वजनिक गरेको हो ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस