संघमा समायोजन भएका प्रशासन सेवाका १५४ जना उपसचिवको पदस्थापन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संघमा समायोजन भएका प्रशासन सेवाका १५४ जना उपसचिवको पदस्थापन


प्रशासन विशेष ब्युरो

१ चैत्र २०७५, शुक्रबार


समायोजन

काठमाडौँ । सरकारले संघमा समायोजन भएका प्रशासन सेवाका १५४ जना उपसचिवको पदस्थापन गरेको छ ।

कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघमा समायोजन भएका प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्रांकित द्वितीय श्रेणी उपसचिव पदका कर्मचारीलाई पदस्थापन गरिएको हो ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस