१५६ प्राविधिक सहायकको समायोजन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

१५६ प्राविधिक सहायकको समायोजन


प्रशासन विशेष ब्युरो

२१ फाल्गुन २०७५, मंगलबार


समायोजन

काठमाडौँ । सरकारले एक सय ५६ प्राविधिक सहायकको समायोजन सूची सार्वजनिक गरेको गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको फागुन १९ गतेको निर्णयानुशार संघ, प्रदेश र स्थानीय तह रोजेका नेपाल कृषि सेवा/एग्रि ईकोनोमिकल, मार्केटिङ एण्ड स्टाटिष्टिक्सको सूची सार्वजनिक गरेको हो ।

हेर्नुहोस् सूची

 

Tags :
प्रतिक्रिया दिनुहोस