स्वास्थ्य सेवाका आठौँ, नवौँ र दशौँ तहका कर्मचारीको समायोजन सूची सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य सेवाका आठौँ, नवौँ र दशौँ तहका कर्मचारीको समायोजन सूची सार्वजनिक


प्रशासन विशेष ब्युरो

१९ चैत्र २०७५, मंगलबार


समायोजन

काठमाडौँ । स्वास्थ्य सेवाका आठौँ, नवौँ र दशौँ तहका कर्मचारीको समायोजन सूची सार्वजनिक भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सूची अनुशार विभिन्न तीन तहका कर्मचारीको विवरण सार्वजनिक गरेको हो ।

जसमध्ये आठ सय २१ जना आठौँ तहका र चार सय ९३ जना नवौँ र दशौँ तहका गरी एक हजार तीन सय १४ जना स्वास्थ्य सेवाका कर्मचारी  रहेका छन् ।

हेर्नुहोस् सूची

 

र यो पनि,

स्वास्थ्यका सातौँ तहको समायोजन सूची पनि सार्वजनिक

Tags :
प्रतिक्रिया दिनुहोस