गण्डकीको मुख्यमन्त्रीमा अधिकारीको दाबी पेस, सभामुख र दीपक मनाङेको पनि समर्थन
काठमाडौँ। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)...