मालपोत प्रमुखसहित तीनजनाले पाए सफाइ, उपभोक्ता समीतीका अध्यक्षलाई कैद सजाय
काठमाडौँ । जिल्ला मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित तीनजनाले सफाइ पाएका छन्। विशेष अदालतले डिल्लीबजार मालपोतका अधिकृत विष्णुकुमार राई तथा नापी गोश्वारका नापी अधिकृत शर्माका साथै जग्गाधनी अरुणकुमार रञ्जिकारलाई सफाइ दिने...