पुलका कारण कालोपत्र भएर पनि सहजरूपमा गुड्न सकेन गाडी
काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनामध्येको हुलाकी राजमार्गमा कालोपत्र भएको सिरहा–सप्तरी सडक खण्डमै निर्माण सामग्री अलपत्र हुँदा सहजरुपमा सवारी सधन गुड्न नसकेर यात्रा जोखिमपूर्ण हुँदै आएको छ । पूर्व-पश्चिम हुलाकी राजमार्गको...