सप्तरीको खडक नगरपालिकामा मत गणना स्थगित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सप्तरीको खडक नगरपालिकामा मत गणना स्थगित


४ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । सप्तरीको खडक नगरपालिकाको मत गणना स्थगित भएको छ ।

नगरपालिकाको वडा नम्बर ३ मा खसेको मतभन्दा मतपेटिकामा ५८ मत बढी भेटिएपछि मत गणना स्थगित गरिएको मुख्य निर्वाचन कार्यालय कल्याणपुरले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस