सन्दीप लामिछानेबिरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ हुँदै
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँमा आजदेखि नियमित सुनुवाइ हुँदै छ। बलात्कार आरोप लागेका लामिछाने पछिल्लो पटक विश्वकप छनोटका...