सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन, फैसला छिटो गर्नुपर्ने माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन, फैसला छिटो गर्नुपर्ने माग


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । स्वतन्त्र युवाहरूले क्रिकेटर सन्दीप लामिछानेको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

सन्दीपको मुद्दाको फैसला छिटो आउनुपर्ने र उनले न्याय पाउनुपर्ने माग गर्दै युवाहरूले ब्यानरसहित मण्डलामा प्रदर्शन गरेका हुन् ।

लामिछाने विरुद्धको बलात्कार मुद्दा आजै न्यायाधीश शङ्कर बहादुर राईको इजलासमा सुनुवाइ हुँदैछ ।

जिल्ला अदालत काठमाडौँको इजलास नम्बर–१८ मा न्यायाधीश राईले सुनुवाइ गर्ने गरी पेशी तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस