सन्दीपको मुद्दामा पीडितको जन्मदर्ताको सक्कल फाइल मगाउन आदेश « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सन्दीपको मुद्दामा पीडितको जन्मदर्ताको सक्कल फाइल मगाउन आदेश


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । जिल्ला अदालत काठमाडौँले सन्दीप लामिछानेको मुद्दामा पीडितको जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको सक्कल फाइल मागेको छ।

न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले उक्त मुद्दामा पीडितको जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको सक्कल फाइल स्थानीय तह र अस्पतालबाट मगाउने आदेश गरेको हो ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरुद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस